प्रतितोला ३०० ले बढ्यो सुनको मूल्य


काठमाडौँ – आज मंगलबार स्थानिय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार प्रतितोला । २०० रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको महासंघले बताएको छ ।

प्रतिक्रिया