प्रचारप्रसारको अभावमा डिभर्नास्थित ढुङ्गेबगैँचा


सन्धिखर्क – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११, डिभर्नास्थित रक गार्डेन । कलात्मक रुपमा बनाएर राखे जस्तो देखिने यो प्राकृतिक चट्टानी बगैँचा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। तस्बिरः प्रेमनारायण आचार्य/रासस

प्रतिक्रिया