छहराखोला झरना


म्याग्दी – म्याग्दीमो अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको छहराखोला झरना । अन्नपूर्ण आधारशिविर जाने पदमार्गले समेटिएको यो झरना पर्यटकीय आकर्षण बनेको छ । तस्वीर ः कमल खत्री/रासस

प्रतिक्रिया