

बाल सुधार गृहमा रहेका बालकको स्वास्थ्य परीक्षण

काठमाडाैं – राष्ट्रिय बाल दिवसका अवसरमा बालसुधार गृह भैरहवामा रहेका १०९ बालकको स्वास्थ्य परीक्षण गरिँदै । नेपाल बालकल्याण संस्था र रोटरी क्लब सेन्ट्रल लुम्बिनीले तिनीहरुको स्वास्थ्य जाँच गराएका हुन् । तस्बिरः रासस
अन्तरराष्ट्रिय बाल दिवसका अवसरमा बेनीस्थित म्याग्दी बालगृहका रहेका अनाथ बालबालिकाको स्वास्थ्य परीक्षण गरिँदै ।

