माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक


काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक मंगलबार(आज) ३ बजे पार्टी मुख्यालय पेरिस डाँडामा बस्ने भएको हो ।

सदनमा भइरहेको अवरोध र मन्त्रिपरिषद विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।

सरकार बनेको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । एमालेले १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै सदनमा अवरोध गरिरहेको छ ।

प्रतिक्रिया