पुनःनिर्माण पछिको विपी स्मृति पार्क


गलकोट –  बागलुङ नगरपालिका–१ रामरेखामा रहेको विपी स्मृति पार्क । पार्क अघिल्लो आर्थिक वर्षमा डिभिजन वन कार्यालयको रु १५ लाख लागतमा पुनःनिर्माण गरिएको हो । तस्वीर : खेमराज गौतम/रासस

प्रतिक्रिया