
पानीको निकास नहुँदा प्रहरी कार्यालय जलमग्न
भजनी – कैलालीको इलाका प्रहरी कार्यालय टीकापुर वर्षातका कारण जलमग्न । पानीको निकास नहुँदा सामान्य झरीमा पनि प्रहरी कार्यालय डुबानमा पर्ने गरेको छ ।
तस्बिर: झलनाथ खनाल/रासस



भजनी – कैलालीको इलाका प्रहरी कार्यालय टीकापुर वर्षातका कारण जलमग्न । पानीको निकास नहुँदा सामान्य झरीमा पनि प्रहरी कार्यालय डुबानमा पर्ने गरेको छ ।
तस्बिर: झलनाथ खनाल/रासस


Previous Post: विकासका लागि वृहत्त योजना बनाउनुपर्छः अध्यक्ष दाहाल
Next Post: गृहजिल्लामा माधव नेपालको पार्टी एमालेका लागि कति भारी ?
काठमाडौं– राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले — विस्तृतमा
काठमाडौं – देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौँ, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र — विस्तृतमा
काठमाडौं- काठमाडौं महानगरपालिका–१ जय नेपाल हलनजिकबाट स्रोत नखुलेको १० लाख ६३ हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । काठमाडौं — विस्तृतमा
सर्लाही – लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँतर्फ गइरहेको लुप०३–००१ख — विस्तृतमा
झापा- पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय — विस्तृतमा
कञ्चनपुर – विवाह भएको दुई सातामै कञ्चनपुरमा एक नवविवाहिता मृत फेला परेकी छन्। शुक्लाफाँटा नगरपालिका–७, कालापानीकी २२ वर्षीया विन्दु — विस्तृतमा
पोखरा – सांसद महावीर पुनसँग किताब बेचिरहेको बेला प्रश्न सोध्दा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त — विस्तृतमा
त्रिवेणी (रुकुम पश्चिम) – जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ । वडा — विस्तृतमा
काठमाडौं – अनुचित लेनदेन गरी मिटरब्याज लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले — विस्तृतमा
सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि भएको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्टले — विस्तृतमा
काठमाडौं – देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित २१ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका — विस्तृतमा
मकवानपुर – नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ । — विस्तृतमा