गृहमन्त्री खाँण र भारतीय नेता चौथाईवालेबीच भेटवार्ता


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच मंगलबार भेटवार्ता भएको छ ।

नेपाल भ्रमणका क्रममा रहेका चौथाइवालेले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेका छन् ।

यसअघि चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, महन्थ ठाकुरलगायतका नेतासँग भेट गरेका थिए ।

 

प्रतिक्रिया