पछिल्लो २४ घण्टामा २,५२५ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा २,५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २,५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २,०८६ जना संक्रमणमुक्त भएका छन् भने, ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया