अर्थमन्त्रीको श्वेतपत्र तथ्यहीन : पूर्वअर्थमन्त्री पौडेल


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले संसदसमक्ष प्रस्तुत गरेको श्वेतपत्रलाई पूर्व अर्थमन्त्री विष्णु पौडेलले टिप्पणी गरेका छन्

बिहीबार प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको श्वेतपत्रमाथि टिप्पणी गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले अघिल्लो सरकारले गरेका कामहरूको बारेमा तथ्यहीन आरोपपत्रको रूपमा प्रस्तुत गरिएको बताए ।

‘बजेट कहाँ ल्याउनुपर्छ, कहिले ल्याउनुपर्छ, संसद विघटन गर्न हुन्थ्यो वा हुँदैन थियो, अध्यादेशमार्फत आएका बजेटको कुन–कुन निकायका कस्ता कस्ता विश्लेषणहरू छन् भन्ने विषयहरूले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी दिदैन’ पौडेलको भनाइ छ ।

यस्तो पौडेलको टिप्पणी :

प्रतिक्रिया