सोमबार पुन: बस्नेगरी सकियो एमाले स्थायी कमिटी बैठक


काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।

आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठक सोमबार फेरि बस्नेगरी सकिएको हो ।

बैठक भोलि दिउँसो ३ बजे फेरि बस्ने भएको छ ।

 

प्रतिक्रिया