

राष्ट्रपतिद्वारा प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् ।
सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।
हुर्नुस् राष्ट्रपति कार्यालयको विज्ञप्ति:

