जगतपुरी शिवधामका महात्माद्वारा अनसन सुरु


दार्चुला – दार्चुलाको प्रसिद्ध जगतपुरी शिवधाम गोकुलेश्वरका महात्माले अनसन सुरु गरेका छन् ।

महात्माले गोकुलेश्वरस्थित नगरपालिका कार्यालय परिसरमै शनिबारदेखि अनसन सुरु गरेका हुन् ।

जगतपुरी शिवधामको सुधार एवं रक्षार्थका साथै विभिन्न ३ बुँदे मागसहित अनसन सुरु गरेको महात्माले जनाएका छन् ।

No description available.

प्रतिक्रिया