अन्ततः एमालेमा ओली र नेपालबीच सहमति (पूर्णपाठसहित)


काठमाडौं – अन्ततः नेकपा एमालेमा सहमति भएको छ । आइतबार साँझ सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको हो ।

दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो ।

 

प्रतिक्रिया