

पछिल्लो २४ घण्टामा २६३४ जनामा संक्रमण पुष्टि, १५ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २६३४ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२५८५ जनाको परिक्षणमा उक्त संख्यामा संक्रमित देखिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या १ हजार ५६५ रहेको छ ।
त्यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ रहेको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार २६३ पुगेको छ ।

