

केपी ओली भिलेन हुन्ः प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिलेनको संज्ञा दिएका छन्।
विहीबार नयाँ वानेश्वरमा आफूनिकट रहेका सम्पादकलाई बोलाएर विपक्षी गठबन्धनका नाममा गरिएको छलफलका क्रममा उनले दिर्घकालसम्म अघि बढ्नका लागि सहकार्य भएको बताए।
प्रधानमन्त्री ओलीका कारण देशलाई सुधार गर्ने शक्ति एक ठाउँमा उभिएको बताएका उनले संविधान र गणतन्त्रको रक्षाका लागि परिवर्तनकारी गठबन्धन बनेको दाबी गरे।

