रोपाइकाे चटाराेः बाउसे लगाउँदै युवा


तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्लेफाँटमा धान रोपाइका लागि बाउसे लगाउँदै युवा । वर्षा चाँडै भएपछि कृषक रोपाइमा व्यस्त छन् । तस्वीरः कृष्ण न्यौपाने, रासस

प्रतिक्रिया