नदीबाट निकालिएका दाउरा, जोखिमका बीच दाउरा सङ्कलन


दमाैली – व्यासनगरपालिका–१३ स्थित बेलबासमा सेती नदीबाट निकालिएका दाउरा बुधबार ट्र्याक्टरमा लैजाने तयारी गर्दै । सोमबारदेखि परेको अविरल बर्षापछि नदी किनारमा दाउरा सङ्कलन गर्नेहरुको भीड नै लाग्ने गरेको थियो । तस्वीरः सानेबहादुर नेपाली, रासस

तनहुँको व्यास नगरपालिका–३ स्थित मादीसेती नदीमा बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्दै सर्वसाधारण । जोखिमका बाबजूद पनि स्थानीयवासी नदी किनारमा गई दाउरा सङ्कलन गर्न व्यस्त छन् । तस्वीरः कृष्ण न्यौपाने, रासस

प्रतिक्रिया