नेकपा सचिवालय बैठक आधा घन्टामै सकियो, अर्को बैठक मंसिर ३ मा बस्ने


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आधा घन्टामै सकिएको छ । आगामी मंसिर ३ गते बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठक बिना कुनै छलफल आगामी मंसिर ३ गते दिउँसो १ बजे बस्ने गरी सकिएको जनाइएको छ ।

आज बालुवाटारमा अपराह्न ४ः२५ मा सुरु भएको बैठक करिब आधा घन्टा मात्र बसेर सकिएको हो ।

प्रतिक्रिया