प्रधानमन्त्री ओली विरुद्ध तिनकुनेमा नाराबाजी सहित टायर बालेर प्रदर्शन


काठमाडौ – काठमाडौंको बानेश्वरस्थित तिनकुनेमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध टायर बालेर प्रदर्शन गरिएको छ ।

केही संख्यामा रहेका युवाहरुले प्रदर्शनको क्रममा ‘केपी ओली मुर्दावाद’को नारा लगाएका छन् । उनीहरुले त्रिभुवन विमानस्थलतर्फ जाने मुल सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रहरीले उनीहरुलाई तितरबितर पारेर टायर हटाएको छ ।

प्रतिक्रिया