करिब पाँच महिनापछि पूर्वावस्थामा फर्कियो फेवाताल


पोखरा – पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा तालबाराही मन्दिर । करिब पाँच महिनाअघि बाँध मर्मतका लागि घटाइएको पानीको सतह अहिले पूर्वावस्थामा ल्याइएको छ ।
तस्वीर : राधिका कँडेल / रासस

प्रतिक्रिया