

राष्ट्रपतिले गरिन् ओली र देउवा दुवैको दाबी खारेज (विज्ञप्तिसहित)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गरिएका दुवै पक्षको दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छिन् ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई १ सय ५३ जना साँसदको समर्थन रहेको दाबी पेश गरेका थिए।
यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई १ सय ४९ जना साँसदको समर्थन भएको पत्र राष्ट्रपतिलाई बुझाएका थिए । अध्ययनपछि राष्ट्रपतिले दुवै दाबी पूर्ण नेदखिएको भन्दै खारेज गरेकी हुन् ।
विज्ञप्तिः

