कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

प्रतिक्रिया