

यस्तो बन्यो गोदावरीमा सनराइज सम्मेलन केन्द्र (फोटोफिचर)

काठमाडौँ – ललितपुरस्थित गोदावरीमा निर्माण गरिएको सनराइज सम्मेलन केन्द्रको भोली (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिने भएको छ ।
उक्त केन्द्र निर्माणको अन्तिम तयारीका कामहरू सम्पन्न गरिंदै छ । केन्द्रको पछिल्लो अवस्थाबारे जानकारी लिर्दै ललितपुर जिल्लाका प्रतिनिधिसभा सदस्य नवराज सिलवालले आज (बिहिबार) निरिक्षण गरेका छन् ।
हेर्नुहोस तस्विरहरु:
तस्विर : सिर्जना सिलवाल

