पार्टी एकता जोगाउन आग्रह गर्दै योगेश पुगे बालुवाटार


काठमाडौं – नेकपा एमालेका माधव पक्षका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

बुधबार दिउँसो एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका भट्टराईले पार्टी जोगाउन ओली समक्ष आग्रह गरेको जनाइएको छ ।

भेटका क्रममा भट्टराईले ओलीसँग पार्टी एकता जोगाउन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले मंगलबार मात्रै नेकपाका भट्टराईसहितका २७ सांसदलाई दुई दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका छन् ।

 

प्रतिक्रिया