
५०९ इन्स्पेक्टरको एकैपटक सरुवा, को–कहाँ पुगे ?
काठमाडौं – नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरिक्षक –इन्स्पेक्टर)हरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार ५०९ इन्स्पेक्टरको एकैपटक सरुवा तथा काज सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार असार महिनाको तलब सरुवा भएकै स्थानबाट लिने गरी ती प्रहरीहरुको काज तथा सरुवा गरिएको हो ।
को–कहाँ पुगे ? हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।



कागजपत्र |
