
४६ एसपी र १४९ डिएसपीको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं — नेपाल प्रहरीका प्रहरी उपरिक्षक (एसपी) र प्रहरी नायब उपरिक्षक (डिएसपी) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयको शुक्रबारको निर्णय अनुसार प्रधान कार्यालयले ४६ जना एसपी र १४९ जना डीएसपीको सरुवा गरेको छ ।
सरुवा भएका अधिकृतहरुले जेठ महिनाको तलब सरुवा भएको स्थानबाट पाउने गरी सरुवा तथा काज खटाइएको जनाइएको छ ।
सरूवा सूचीः



कागजपत्र |
