एकैपटक ५७५० प्रहरी जवानको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं — प्रहरी प्रधान कार्यालयले एकैपटक झण्डै ६ हजार प्रहरी जवानको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभरका विभिन्न स्थानमा कार्यरत ५७५० जना प्रहरी जवानहरुको सरुवा गरेको हो ।

प्रधान कार्यालयका अनुसार जेठ महिनाको तलब सरुवा भएको स्थानबाट खाने गरी सरुवा गरिएको जनाइएको छ ।

प्रहरीको सरुवा लिस्ट हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया