प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं – प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ।

 

प्रतिक्रिया