तोकिएको मूल्य र वितरण प्रणाली अनुसार मात्र ग्यास खरिद–बिक्री गर्न अनुरोध


काठमाडौं – नेपाल ग्यास उद्योग प्रा.लि.ले बजारमा ग्यासको नियमित आपूर्ति, सहज वितरण र उपभोक्ताको हित संरक्षणका लागि आवश्यक निर्देशन जारी गरेको छ।

उद्योगले तोकिएको मूल्य र निर्धारित वितरण प्रणालीअनुसार मात्र ग्यास खरिद–बिक्री गर्न सबैलाई अनुरोध गरेको छ।

नेपाल ग्यासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अनावश्यक भण्डारण नगरी आवश्यकताअनुसार मात्र ग्यास खरिद गरौँ र बजार व्यवस्थापनमा सबैले सहकार्य गरौँ।”

nepal-1773226759.jpg

प्रतिक्रिया