कृषि विकास बैंकले माग्यो १७९ कर्मचारी (विज्ञापनसहित)


काठमाडौं – कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।

१७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ ।

आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।

71685667159.jpg

प्रतिक्रिया