
कांग्रेसको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक [प्रतिज्ञापत्रसहित]
जनकपुरधाम- नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा चुनावका लागि ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ ।
बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभा कार्यक्रममा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले संयुक्त रुपमा चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेका हुन् ।
Skip to PDF content


कागजपत्र |
