रास्वपाबाट निष्कासित पूर्वसांसद ढाका कुमार हर्ककाे पार्टीमा प्रवेश


पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

श्रेष्ठलाई मंगलबार साम्पाङले पार्टी सदस्यता दिएर प्रवेश गराएका हुन् ।

रास्वपाको समानुपातिक कोटामा सांसद बनेका श्रेष्ठको विवादित अडियो बाहिर आएपछि पार्टीबाट निष्कासनमा परेका थिए ।

प्रतिक्रिया