
कांग्रेस केन्द्रीय समिति बैठक सुरु
काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएपछि सानेपामा पहिलोपटक बैठक बसेको हो ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि गगन थापा पहिलोपटक पार्टी कार्यालय पुगेका छन् ।



कागजपत्र |
