
एमाले अध्यक्ष ओलीले दर्ता गराए उम्मेदवारी
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । झापा क्षेत्र नम्बर ५ बाट ओलीले आज उम्मेदवारी दर्ता गराएका हुन् ।
ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलगायतले प्रतिस्पर्धा गर्दैछन् ।



कागजपत्र |
