
कांग्रेसका चन्द्र भण्डारीले पाए टिकट
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी पुन: गुल्मी १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् ।
कांग्रेस संसदीय बोर्डले भण्डारीलाई गुल्मीबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि २०७९ मा यसै क्षेत्रबाट उनले एमाले नेता प्रदीप ज्ञवालीलाई पराजित गरेका थिए ।



कागजपत्र |
