बारा-४ मा उम्मेदवारी दिँदै सर्वेन्द्र खनाल, किसान श्रेष्ठसँग भिड्दै


काठमाडौं – समुन्नत नेपाल पार्टीका अध्यक्ष एवं नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट प्रतिस्पर्धा गर्ने भएका छन् ।

समुन्नत नेपालमार्फत आफू बारा–४ बाट उठ्न लागेको उनले जानकारी दिए ।

सोही क्षेत्रबाट नेकपा (एमाले)ले कृष्णकुमार श्रेष्ठ (किसान)लाई उमेदवारका रूपमा अगाडि सारेको छ । कुनै बेलाका निकटका यी २ मित्र अबको चुनावमा प्रतिस्पर्धीका रूपमा खडा भएका छन् ।

प्रतिक्रिया