
अन्ततः ईश्वर पोखरेलले पनि पाए टिकट, काठमाडौं ५ बाट उम्मेदवारी दिने
काठमाडौं – नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने भएका छन्।
उनले आज पार्टीको टिकट पाएको स्रोतले जानकारी दियो ।
यसअघि शनिबारको सचिवालय बैठकले धेरै ठाउँको टिकटको टुँगो लगाउँदा काठमाडौं ५ को भने होल्ड गरिएको थियो ।
उनको टिकट सोमबार टुंगो लागेको हो ।



कागजपत्र |
