
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए अनुसार, बैठक बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिको लागि अनुरोध गरिएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।



कागजपत्र |
