
रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश
रुपन्देही — उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न आदेश भएको हो ।
रविलाई धरौटीमा रिहा गर्न आदेश भए पनि छबिलाल जाेशीको हकमा भने रिहाइको आदेश नभएको सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।



कागजपत्र |
