एमालेको केन्द्रीय सदस्यमा झाँक्री र नेम्वाङ पनि विजयी


काठमाडौं-  नेकपा एमालेको केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री र सुहाङ नेम्वाङ विजयी भएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार झाँक्रीले १९११ र नेम्वाङले १७२१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा एमालेको ११औँ महाधिवेशन भएको थियो ।

प्रतिक्रिया