सचिवमा पद्मा अगाडी रहँदा महेश बस्नेत पछि-पछि, कस्को मत कति ?


काठमाडौं – एमालेको जारी गणनाको प्रारम्भिक अपडेट अनुसार सचिवमा पद्मा अर्याल १५२ मतका साथ सबैभन्दा अगाडि छिन् ।

त्यस्तै १५० मतका साथ दोस्रोमा महेश र तेस्रोमा छविलाल विश्वकर्माको १४५ मत रहेको छ । शेरधन राईको १४३ छ ।

ईश्वर प्यानलका गोकुल बास्कोटा १०४ मतका साथ नवौं स्थानमा छन् । ९ सचिवका लागि जम्मा २० जना मैदानमा छन् ।

मतः

पद्मा कुमारी अर्याल : १५२

महेश बस्नेत : १५०

छविलाल विश्वकर्मा : १४५

शेरधन राई : १४१

हिक्मत कुमार कार्की : १३८

खगराज अधिकारी : १३२

यमलाल कडेल : १२८

राजन भट्टराइ : ११३

भानुभक्त ढकाल : १०७

गोकुल प्रसाद बास्कोटा : १०४

कर्णबहादुर थापा : ९३

ठाकुर प्रसाद गैरे : ९३

रचना खड्का : ८३

विनोद प्रसाद ढकाल : ८२

अग्नि प्रसाद खरेल : ७७

लाल बाबु पण्डित : ७३

कृष्ण गोपाल श्रेष्ठ : ५९

पुर्सोतम पौडेल : ५९

पेम्वा लामा : ५०

इन्द्रलाल साप्कोटा : ४१

प्रतिक्रिया