एमाले उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले गरे निर्वाचन नलड्ने घोषणा


काठमाडौं-  नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने भएका छन् । नयाँलाई अवसर दिने भन्दै उनीहरू प्रतिस्पर्धाबाट पछि हटेका हुन् ।

जारी केन्द्रीय कमिटी बैठकमा उनीहरुले यस्तो घोषणा गरेका हुन् । उनीहरू दुवै जना ईश्वर पोखरेल पक्षमा खुलेर लाग्दै आएका छन् ।   उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि विदा हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया