
लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ रोज्यो
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरमा सु्रु हुन लागेको खेलमा लुम्बिनीले टस जितेर चितवन राइनोज्लाई ब्याटिङको निम्तो दिएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेका हुन् ।
एनपिएलमा लुम्बिनीले पहिलो खेल खेल्दैछ भने चितवनले कर्णालीलाई पराजित गर्दै उच्च मनोबलका साथ दोस्रो जितका मैदान उत्रँदैछ ।



कागजपत्र |
