प्रहरीका ५ एसएसपी भए डिआईजीका लागि बढुवा सिफारिस, को–को भए सिफारिस ?


काठमाडौं — प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) लाई  प्रहरी नायब महानिरिक्षक (डिआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

आज बसेको बढुवा समितिको बैठकले एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डिआईजी बढुवाको लागि सिफारिस गरेको हो ।

यसअघि विश्व अधिकारीको पनि नाम बढुवाको चर्चामा रहे पनि उनी भने बढुवामा परेनन् ।

प्रतिक्रिया