
यस्तो छ नेपाली सेनाले देशबासीका लागि गरेको पछिल्लो अनुरोध
काठमाडौं – नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै सेनाले साँझ जारी कर्फ्यू भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको हो । त्यसपछि परिस्थिति हेरेर थप निर्णय गर्ने बताएको छ ।
यस्तै नेपाली सेनाले आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानका लागि सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको जनाएको छ ।



कागजपत्र |

