सशस्त्रमा खुल्याे ठूलो संख्यामा जागिर, कुन पदका लागि कति माग्यो ? (सूचनासहित)


काठमाडौं – सशस्त्र प्रहरी बलले ठूलो संख्यामा प्रहरी जवानहरुको माग गरेको छ ।

सशस्त्रको भर्ना तथा छनोट शाखाका अनुसार सशस्त्र प्रहरीमा आवश्यक रहेका ७८६ जवानका लागि दरखास्त आह्वान गरिएको हो ।

त्यसका साथै भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मीमा पनि सशस्त्रले दरखास्त आह्वान गरेको छ ।

सशस्त्रका अनुसार आज (शुक्रबार) देखि यही आउने असोज ५ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ ।

सूचनाः

 

प्रतिक्रिया