एकै पटक उच्चका ८८ र जिल्लाका १२२ न्यायाधीशको सरुवा (सूचीसहित)


काठमाडौं – न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशहरुको सरुवा गरेको छ ।

न्याय परिष्दको शुक्रबारको बैठकले उच्च अदालतका ८८ जिल्ला अदालतका १२२ न्यायाधीशहरुको सरुवा गरेको हो ।

त्यसका साथै विशेष अदालतको अध्यक्षमा सुदर्शनदेश भट्टलाई परामर्श दिएको छ, त्यस्तै सदस्यहरुमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालालाई तोक्नका लागि परामर्श दिएको छ ।

भने धनुषा जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालालाई भक्तपुर जिल्ला अदालतमा काज सिफारिस गरेको छ ।

उच्चः

May be an image of map, ticket stub and text

May be an illustration of ticket stub, blueprint and textMay be an image of blueprint and textMay be an image of blueprint and textMay be an illustration of blueprint and textMay be an image of blueprint, ticket stub and textMay be an illustration of blueprint and textMay be an image of ticket stub, blueprint and textMay be an illustration of blueprint and text

जिल्लाः

May be an image of blueprint and textMay be an illustration of blueprint and textMay be an image of blueprint and textMay be an image of textMay be an image of blueprint and textMay be an illustration of blueprint and textMay be an image of blueprint and textMay be an illustration of blueprint and textMay be an image of blueprint and textMay be an illustration of blueprint and textMay be an image of blueprint and textMay be an illustration of blueprint and textMay be an illustration of blueprint and textMay be a doodle of ‎text that says '‎गयाਰ परिषद 208២ 복. राजध्व न्यायाधीकरण नेपालगंजको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, هر नेपालगंज इजलासका माननीय न्यायाधीश श्री मुनेन्द्र अवस्थीलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने| onmy (सुमन अपण্जिव पाण्डे) सूचना २३‎'‎

प्रतिक्रिया