संरक्षणकाे पर्खाइमा जीर्ण ऐतिहासिक झोलुङ्गे पुल


तनहुँ – जिल्लाको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदी माथि निर्माण गरिएको ऐतिहासिक झोलुङ्गे पुलको दयनीय दृश्य ।

विसं १७७८ सालतिर जङ्गबहादुर राणा प्रधानमन्त्री हुँदा निर्माण गरिएको उक्त पुल जीर्ण अवस्थामा पुगे पनि यसको उचित संरक्षण हुन नसकेको हो ।

तस्वीर : सानेबहादुर नेपाली/रासस

प्रतिक्रिया