
शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ
काठमाडौं – शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।
उनलाई ठगीको आरोपमा काठमाडाैं प्रहरी परिसरको टोखाबाट पक्राउ गरिएको जनाइएको छ ।
उनलाई पक्राउपछि थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
